बीउबाट आँप उत्पादन
उत्कृष्ट अंकुरणका लागि तपाइले ताजा तथा राम्रोसँग स्याहारिएका बीउ रोप्नुपर्छ। २०–२५ डिग्री सेल्सियसको पानीमा त्यो बीउलाई २–६ घण्टा भिजाउनुपर्छ।
भिजाइसकेपछि हल्का र बलौटे माटोमा बीउलाई रोप्नुपर्छ। रोपिएको भाँडोलाई कम्तीमा २०–२५ डिग्री सेल्सियसको तापक्रममा राख्नुपर्छ। १ देखि ३ सातासम्मको अवधीमा बीउ टुसाउँछ। ती टुसालाई हल्का घाम लाग्ने ठाउँमा राख्नुपर्छ।
यदि तपाईं गर्मी ठाउँमा बस्नुहुन्छ भने तपाईंले आँपको रुखलाई बगैंचामा पनि रोप्न सक्नुहुन्छ तर यदि तपाईं चीसो ठाउँमा बस्नुहुन्छ भने यसलाई भित्र वा हरितगृहमा राख्नुपर्छ।
««« अघिल्लो लेख: भारतीय कमल (Nelumbo nucifera) अर्को लेख: इन्डियन बीच रुख Pongamia pinnata »»»
शुक्रवार 2.10.2009 06:36 | प्रिन्ट गर्नुहोस् | पानीमा पाइने विरुवाहरु
KPR को बारेमा
विरुवाहरुको वृद्धिको बारेमा तपाईंको अनुभव बाँड्नुहोस्। विरुवा, त्यसको हेरचाह र बृद्धिको बारेमा लेख लेख्नुहोस् र आफ्नै भाषामा Botanix को जर्नलमा प्रकाशित गर्नुहोस्। विस्तृत जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्।